News 18 August 2025

बिहुकोट हेल्प नेटवर्क युकेको एघारौं बार्शिक भेला साधारण सभा सम्पन्न

बिहुकोट हेल्प नेटवर्क युकेको एघारौं बार्शिक भेला साधारण सभा सम्पन्न भएको छ।

बिहुकोट हेल्प नेटवर्क युकेको एघारौं बार्शिक भेला साधारण सभा सम्पन्न

बाग्लुङ जिल्लाको बिहुकोटबाट आएर बेलायतका बिभिन्न शहरमा बसोबस गर्ने बिहुकोटेहरुको एघारौं बार्शिक साधारणसभा  भब्य रुपमा सम्पन्न भएको छ ।

१८ अगस्टमा बेलायतको West Byfleet ( New Haw Community Centre ) मा आयोजना गरिएको उक्त कार्यक्रममा बेलायतका सबै क्षेत्रमा बसोबस गर्ने बिहुकोटे हरुको उलेख्य  उपस्थिती थियो ।

नेपाली राजदुताबास लंडनका उपनियोग प्रमुख विपीन दुवाडीज्युको प्रमुख आतित्यतामा सम्पन्न कार्यक्रमा बेलायतमा बिभीन्न बिसयमा  यस बर्ष उच्च शिक्षा उतिर्ण गर्ने ११ जना बिध्यार्थीहरु र बेलायत भ्रमणमा आउनु भएका १७ जना अभीभाबकहरुलाइ सम्मान प्रदान गरिएको थियो।

भेलालाई  प्रमुख अतिथी दुवाडी ज्यु , सस्थाका च्यारीटि प्रमुख गंगा प्रसाद कंडेल , सल्लाहकार शेखर कंडेल , सस्थापक अध्यक्ष   दयानिधी सापकोटा, कांठेखोला गांउपालिका वडा नं ६ का पुर्व जनप्रतिनीथी मनोहर कंडेल , बाग्लुङ्ग समाजका अध्यक्ष   खडक थापा ,  वकिङ नेपाली समाजका अध्यक्ष रमेस अधीकारी  तथा  अभिभाबक तुलसी देबी सर्मा सुबेदी ले सम्बोधन गर्नुभएको थियो।

कार्यक्रममा बरिश्ठ उपाध्यक्ष लीलाराम निउरेको स्वागत महासचिब राजु कंडेलको प्रगति प्रतिबेदन ,कोषाध्यक्ष यामलाल कंडेल आर्थीक प्रतिबेदन प्रस्तुत गरीएको थियो।

सस्थाका अध्यक्ष शिब कंडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कलाकार बालचन्द्र बराल , शर्मीला बिसी , राजु प्रसाद कंडेल, टिकाराम कंडेलको  बेजोड प्रस्तुती रहेको थियो ।

बिहुकोट हेल्प नेटवर्क युकेमा च्यारिटी रजिस्टर सस्था हो।